घोराही उपमहानगरपालिका-16 को मत गणना सकिएको छ वडाअध्यक्षमा नेपाली कांग्रेस ताराबहादुर डिसी विजयी भएका छन् ।
उनले नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गरेका हुन् । ताराबहादुर डिसी (कांग्रेस)- १२१८ मत प्राप्त गरे भने सुरेशबहादुर केसी (नेकपा)- १११७ मत प्राप्त गरे ।