भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

दुई जना भन्दा बढी व्यक्तिको जमघट निषेध

दुई जना भन्दा बढी व्यक्तिको जमघट निषेध

काठमाडौं । कोरोना संक्रमित डाक्टरसँग भेटघाट भएको पत्ता लागेपछि जर्मनी चान्सलर एंगेला मर्केललाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति जमघट गर्न रोक लगाएको हो ।

घरभित्र र बाहिर दुवै ठाउँमा एक हप्ताका लागि यस्तो प्रतिबन्ध लगाइएको जनाईएको छ । त्यस्तै अमेरिकी सांसद रेन्ड पलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.