भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

नगरपालिकाको ढोकामै प्रेसरकुकर बम

नगरपालिकाको ढोकामै प्रेसरकुकर बम

सिरहा । धनगढीमाई नगरपालिकाको ढोकामै प्रेसरकुकर बम फेला परेको छ । बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । नगरपालिकाका मेयर हरिनारायण चौधरीको कार्यकक्षको ढोका अगाडि रातो झोलामा पोका पारेर राखिएको अवस्थामा बम देखिएको थियो ।

बम देखिएको खबर लगत्तै चोहर्वास्थित श्री शेर गणबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । बम कसले राखेको भन्नै अझै नखुलेको जिल्ला प्रहरी सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.