नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन हुँदै

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन हुँदै image

नेपाल–भारतबीचको पारवहन सन्धि पुनरावलोकन हुने भएको छ । सन् १९९९ यता दुई मुलुकबीचको पारवहन सन्धि स्वतः नवीकरण हुँदै आएको थियो । करिब बीस वर्ष पछि सन् २०२० मा पारवहन सन्धि पनुरावलोकनसहित नवीकरण हुने भएको हो ।

पारवहन सन्धि हरेक सात–सात वर्षमा नवीकरण हुने प्रावधान छ । सन् २०१३ मा सन्धि पुनरावलोकन भएको थियो । यसको म्याद जनवरी २०२० मा सकिँदै छ । यसपटक भने सन्धि पुनरावलोकन भएर मात्रै नवीकरण हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए ।

नेपाल भारत पारवहन सन्धि पुनरावलोकनको प्राविधिकस्तरको अन्तिम बैठक काठमाडौंमा मंगलबार सुरु भएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda