भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मोदीलाई ‘चौकीदार र चोर’ भनेपछि…

मोदीलाई ‘चौकीदार र चोर’ भनेपछि…

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘चौकीदार’ र चोर भन्ने राहुल गान्धीलाईको सर्वौच्च अदालतले माफी दिएको छ । सर्वौच्चले राहुलको माफी स्वीकार गर्दै अबको समयमा सावधानी अपनाउन निर्देशन गरेको छ ।

गत अप्रिलमा राफेल मुद्दाको सुनुवाईको क्रममा राहुल गान्धीले मोदीलाई ‘चौकीदार चोर हुन्’ भन्ने नारा लगाएका थिए । आम चुनावको बेला नरेन्द्र मोदीले आफुँलाई ‘चौकीदार’ भनिरहेको बेला राहुलले लगाएको नारालाई मोदीविरुद्धको अपमान भनि टिप्पणी गरिएको थियो ।

राहुलको त्यहि भनाईको विरुद्धमा भाजपा नेता मीनाक्षी लेखीले निवेदन दिएकी थिइन् । सर्वौच्च अदालतले राहुलको टिप्पणी कानूनी प्रश्नमा आधारित भएको भएको भन्दै नोटीस जारी गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.