भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

शरणार्थी शिविरमा संक्रमण भयावह हुनसक्ने विशेषज्ञको चेतावनी

शरणार्थी शिविरमा संक्रमण भयावह हुनसक्ने विशेषज्ञको चेतावनी

२ जेठ २०७७ काठमाडौ । विश्वकै सबैभन्दा ठूलो बांग्लादेशमा रहेको शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण फैलिए भयावह हुने विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको शिविरमा दुई जनामा संक्रमण पुष्टिसंगै विशेषज्ञहरुले भयावह हुनसक्ने चेतावनी दिएका हुन । विशेषज्ञहरुले भनेका छन् बांग्लादेशको सानो क्षेत्रमा १० लाख जनसंख्या रहेको शिविरमा संक्रमण फैलियो भने यसलाई रोक्ने तागत नहुने बताएका छन् ।

पानीको सीमित उपलब्धता, साँघुरा गल्ली, भीडभाड बढि हुने कक्स बजार नजिकैको शिविरमा कोरोना फैलिने मुख्य कारण बन्न सक्ने चेतावनी समेत विशेषज्ञहरुले दिएका छन । कक्स बजारमा प्रति वर्ग किलोमिटर क्षेत्रभित्र ४० देखि ७० हजार मानिसको बसोबास रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.