भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

सिरहामा नेकपा विजयी

सिरहामा नेकपा विजयी

सिरहा । कल्याणपुर नगरपालिका–१२ मा नेकपाका उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन् । स्थानिय तह अन्तर्गत कल्याणपुरमा भएको निर्वाचनमा कुल ३४५० मतदातामध्ये २४८१ ले मत खसालेका थिए ।

खसेको मत परिणमबाट यादवले निकटतम प्रतिद्वन्दी राजपा नेपालकाका उम्मेदवार प्रदिप महतोलाई १७१ मतअनतरले हराएका हुन् । यादवले ८२५ मत प्राप्त गरि विजय हासिल गरेका छन भने राजपा नेपालका उम्मेदबार प्रदिप महतोले ६५४ मत प्राप्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.