भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

अल हिलालले जित्यो किङ्स कप फुटबलको उपाधि

अल हिलालले जित्यो किङ्स कप फुटबलको उपाधि

काठमाडौं । साउदी प्रो लिग च्याम्पियन अल हिलालले किङ्स कप फुटबलको उपाधि जितेको छ । किङ अब्दुल्लाह स्पोट्र्स सिटी जेदामा गएराति भएको खेलमा ९ खेलाडीमा समेटिएको अल हिलालले १० खेलाडी रहेको अल नासरलाई ५–४ गोलले हराएको हो ।

हिलालका दुई र नासरका एक खेलाडीले रातो कार्ड पाएका थिए । निर्धारित समयमा एक।एक गोलको बराबरी र अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाईब्रेकर हुँदै सडनडेथमा पुगेको थियो । अल हिलालले यो सिजन तीन उपाधि जितेको छ । उसले यसअघि प्रो लिग र सुपर कपको उपाधि जितेको थियो ।

 


Thali Mobile Pvt.Ltd.