भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

कुकुरको बच्चा मार्ने तीन जना पक्राउ

कुकुरको बच्चा मार्ने तीन जना पक्राउ

काठमाडौं । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्नेमध्ये तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय इलामले तीन जनालाई देउमाइ नगरपालिकास्थित जितपुरबाट पक्राउ गरेको हो ।

पशु कल्याण संघ काठमाडौंले कुकुरको बच्चा हत्या गर्नेहरु बिरुद्ध इलाम प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरी दर्ता भए लगत्तै उनीहरु पक्राउ परेका हुन् ।भिडियो बनाउने हेतुले ती युवाहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेका थिए ।

संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दर्ता गराएको थियो । जाहेरीमा मूलुकी अपराध संहिता २०४७ अनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.