विश्वकप क्रिकेट हार्ने डरले अमेरिकाले दिएन सन्दीपलाई भिसा, कम्जोर कूटनीति

विश्वकप क्रिकेट हार्ने डरले अमेरिकाले दिएन सन्दीपलाई भिसा, कम्जोर कूटनीति

काठमाडौं । अमेरिकीले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता हार्ने डरले भिसा नदिएको जानकार बताउछन् ।

विश्वकप खेल्न अमेरिका जानका लागि कूटनीतिक नोटसहित विभिन्न निकायबाट पहल हुँदासमेत दूतावासले भिसा दिन अस्वीकार गरेको ।

दोस्रो पटक आवेदन दिँदा पनि क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले विश्वकपमा क्रिकेट खेल्न जान रोकेपछि चौतर्फि आलोचना भएको छ ।

जबरजस्ती करणी गरेको मुद्दामा दुई साताअघि मात्र उच्च अदालत, पाटनले उनलाई सफाइ दिएपछि क्यानले निलम्बन फुकुवा गरेको थियो । भिसा दिन अस्वीकार गरेपछि उनी विश्वकप खेल्नबाट वञ्चित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.