भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

काठमाडौंबाट ३०५ जना लिएर फर्कियो कतार एयर

काठमाडौंबाट ३०५ जना लिएर फर्कियो कतार एयर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरको विमान ३सय ५ जना पर्यटक लिएर फर्किएको छ ।

नेपालका विभिन्न पर्यटकीय स्थलमा अलपत्र परेका विभिन्न देशका उनीहरुको उद्दारका लागि सो विमान विहान काठमाडौं अवतरण भएको थियो ।

कतार एयरलाइन्सको विमान ती यात्रु लिएर फर्किएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । उडेको विमानमा जर्मन र फ्रान्सका नागरिक रहेको कर्णले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.