भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कोरोनाबाट पूर्वमन्त्रीको निधन

कोरोनाबाट पूर्वमन्त्रीको निधन

२३ साउन २०७७ काठमाडौं । कोरोनाका कारण भारतको मार्क्सवादी पार्टी (सीपीएम) का वरिष्ठ नेता एवं पश्चिम बंगाल राज्यका पूर्वमन्त्री श्यामल चक्रवर्तीको निधन भएको छ ।

उनको कोलकातास्थित एक अस्पतालमा ७६ वर्षीय बिहीबार निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि गत जुलाई ३० तारिखमा उनलाई अस्पताल भर्ना गरिएको थियो । तर स्वास्थ्यमा कुनै सुधार भएन र अन्नतः बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पश्चिम बंगालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी दोस्रो ठूलो नेता हुन् । यसअघि कोरोना संक्रमणबाटै तृणमूल कांग्रेसका विधायक तमोनास घोषको निधन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.