भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मैतिदेवीका १० घर सिल

मैतिदेवीका १० घर सिल

७ जेठ २०७७, काठमाडौं । कोरोना महामारीकाे संकटका बेला संक्रमित बसेको काठमाडाैं मैतीदेविको १० वटा घर सिल गरिएको छ ।

रामेछापबाट बैशाख ३० गते आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि १० वटा घर सिल गरिएको काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले जनाएकाे छ ।

रामेछापका कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङको क्रममा मैतिदेवीमा बसेको जानकारी आएपछि मैतीदेवीको १० घरमा सिल गरिएको हो ।

मैतीदेविको एक दुग्ध डेरीबाट प्रहरी विटसम्म एकातर्फको १० घरमा सील गरीएको छ । संक्रमित युवा अहिले अस्पतालमा भएपनि उनका एकजना भाइ भने कोठामै रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.