भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

मोदीलाई ‘चौकीदार र चोर’ भनेपछि…

मोदीलाई ‘चौकीदार र चोर’ भनेपछि…

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘चौकीदार’ र चोर भन्ने राहुल गान्धीलाईको सर्वौच्च अदालतले माफी दिएको छ । सर्वौच्चले राहुलको माफी स्वीकार गर्दै अबको समयमा सावधानी अपनाउन निर्देशन गरेको छ ।

गत अप्रिलमा राफेल मुद्दाको सुनुवाईको क्रममा राहुल गान्धीले मोदीलाई ‘चौकीदार चोर हुन्’ भन्ने नारा लगाएका थिए । आम चुनावको बेला नरेन्द्र मोदीले आफुँलाई ‘चौकीदार’ भनिरहेको बेला राहुलले लगाएको नारालाई मोदीविरुद्धको अपमान भनि टिप्पणी गरिएको थियो ।

राहुलको त्यहि भनाईको विरुद्धमा भाजपा नेता मीनाक्षी लेखीले निवेदन दिएकी थिइन् । सर्वौच्च अदालतले राहुलको टिप्पणी कानूनी प्रश्नमा आधारित भएको भएको भन्दै नोटीस जारी गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.