भर्खरै : Sorry, your browser does not support inline SVG.

स्वास्थ्य सामग्री खरिदको जिम्माबारे बोल्यो नेपाली सेना

स्वास्थ्य सामग्री खरिदको जिम्माबारे बोल्यो नेपाली सेना

काठमाडौं । स्वास्थ्य सामग्री खरिदको जिम्मा दिने निर्णयबारे भइरहेको टिप्पणीप्रति नेपाली सेनाले सचेत रहेको नेपाली सेनाले प्रक्रिया दिदै खरिद प्रक्रिया पारदर्शी बनाउने दाबी गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा उपचारका लागि चाहिने स्वास्थ्य सामाग्रीहरु खरिदको जिम्मा नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको थियो । यो प्रक्रिया नेपाली सेनालाई दिन नहुने भन्दै यसको चौतर्फी आलोचना र विरोध भइरहेको छ ।

आइतबार भिडियो कन्फरेन्स गर्दै सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विपदमा सरकारले प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको जानकारी दिएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.