भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

१ सय १ वर्षीय वृद्धले जिते कोरोना संक्रमण

१ सय १ वर्षीय वृद्धले जिते कोरोना संक्रमण

काठमाण्डौ । कोरोना भाइरस  सङ्क्रमित एक सय एक वर्षीय एक वृद्व उपचारपछि निको भएका छन् ।

बेलायतको वोरसेस्टरशायरका किथ वाट्सन उपचारपछि निको भएको वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणको केही समयको उपचारपछि उनी निको भएको अस्पतालले जनाएको छ ।

उनी अस्पतालबाट फर्किएपछि घरका सबै सदस्यले फोटो खिचाए खुसी साँटे । सामाजिक सञ्जालमा अहिले यो फोटो भाइरल भएको छ ।

 


Thali Mobile Pvt.Ltd.