इरान । इरानले अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । इराकस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार बिहान दर्जन रकेट प्रहार गरिएको संचारमाध्यमले जनाएका छन्। १३ रकेट प्रहार गरिएको र हालसम्म हताहतीको विवरण सार्वजनिक नभएको अलजजिरा जनाएको छ।
अमेरिकाले थप आक्रमण गरे ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको इरानी सरकारी टेलिभिजनले जनाएको छ।अमेरिकी सेनाको क्याम्पमा इरानतर्फबाट कैयौं रकेट प्रहार भएको अमेरिकाले पुष्टि गरेको छ। यता सेनाको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको पेन्टागनको भनाई छ।
अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने बताउदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । डब्ल्यूएचओबाट अर्जेन्टिनाले बाहिरिने घोषणा गरेको छ । पनि विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको राष्ट्रपति कार्यालयका प्रवक्ता म्यानुएल एडोर्नीले जानकारी गराएका हुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही...
एजेन्सी । अमेरिकमा राजीनामा दिने सङ्घीय कर्मचारीलाई आठ महिनाको तलब दिने आश्वासन दिइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएका हुन ।...
एजेन्सी । स्वीडेनमा १० जनाको मृत्यु भएको छ । एक विद्यालय परिसरमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको हो । गोली प्रहार गर्ने व्यक्ति प्रहरीको कारवाहीमा मारिएका...
एजेन्सी । दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणबाट चार प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्रोतहरूकाअनुसार उत्तरी पश्चिम किनारमा रहेको जेनिन शहरमा इजरायलले गरेको आक्रमणबाट चार जना प्यालेस्टितीको मृत्यु भएको...