भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आँधीका कारण २ लाख मानिस विस्थापित

आँधीका कारण २ लाख मानिस विस्थापित image

फिलिपिन्स । फिलिपिन्सका २ लाख मानिस विस्थापित भएका छन् । बाढी पहिरो र आँधीका कारण दुईजनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन् । आँधीका कारण मुख्य विमानस्थल नै बन्द गरिएको छ भने समुद्री किनाराका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

कम्मुरी नामक यो आँधी यस वर्षको २०औं आँधी हो । टापु क्षेत्रमा बढी जोखिम देखिएको र युद्धजस्तो महसुश भएको टिप्पणी संचारमाध्यमको छ । अहिले पनि भारी वर्षा र बाढीको असर परिरहेकोले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ भने दर्जनौँ उडान रद्ध गर्नुका साथै अवतरण हुन लागेका जहाज पनि अन्यत्रै पठाईका छन् । एजेन्सी

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.