भर्खरै : Sorry, your browser does not support inline SVG.

आगलागीले तरकारी बजार नष्ट

आगलागीले तरकारी बजार नष्ट

१२ साउन २०७७ सुनसरी । धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा बिहान आगलागी भएको छ । आगलागीले ११ भन्दा बढी पसल जलेर नष्ट भएका छन् ।

बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल पनि जलेर नष्ट भएको छ । धरान उपमहानगरपालिकाको बारुणयन्त्रण र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.