२५ बैशाख काठमाडौं । विश्वमा कोराना भाइरस (कोभिड १९)ले मानजातिकै जीवन अस्तवेस्त वनाइ रहेको छ । मानिसहरु दैनिक कार्य गर्न असमर्थ भएपछि दैनिक छाक टार्न पनि मुस्किल परिरहेको छ । पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्दै गएको छ । दैनिक ज्यालादारी मजदुरको अवस्था नाजुक बनदै गएको वेला जन्मभूमि छोडेर सात समुन्द्रपारि गएका मानिसहरु समेत आफ्नो जन्मभूमिमा रहेका मानिसहरुको अवस्था कमजोर नहोस भनेर आफुले सक्ने सहयोग गरिरहकेका छन् ।
यस्तै बैदेशिक रोजगारिको शिलशिलामा दक्षिण कोरियामा रहेका छविलाल न्यौपाने र उमेश न्यौपानेले राहत पठाएका छन् । उनीहरुले दैलेख जिल्ला आठबीस नगरपालिका वडा नम्बर ७ मडासैनका स्थानीयलाई राहत पठाएका हुन ।
कोरियामा रहेर पनि आफ्नो जन्मभूमिको अप्ठोरोलाई मनमा सोचेरमात्र नबसी आफुहरुले सकेको सहयोग गरेको छविलाल र उमेशले बताए । उनीहरुले हामीले टाढा रहेर पनि आफ्नो जन्मभुमिमा रहेका नागरिकहरुका लागि राहत सहयो गर्न पाएकोमा खुशी व्यक्त गरे । विश्वमा फैलिएको कोरोना भाइरस विरुद्ध लडन लकडाउन नै उक्तम विकल्पम भएकाले सबैजनाले लकडाउनको पालना गर्नुपर्ने बताए ।
आठबीस नगरपालिका वडा नं ७ मडासैनमा रहेका ३७ घर परिवारलाई राहत स्वरुप प्रति परिवारलाई २५ केजी चामल, १ केजी दाल, १ प्याकेट नुन, १ प्याकेट तेल वितरण गरेको स्थानीले जानकारी दिए ।
विदेशमा रहेर पनि आफुहरुलाई राहत स्वरुप राहत सामग्री पठाएकोमा उनीहरु दुवै जनालाई स्थानीयले धनयवाद दिएका थिए । बैदेशिक रोजगारिमा दक्षिण कोरियामा रहेका उनीहरुको पूर्खेयौली घर दैलेखको आठबीस नगरपालिका वडा नं ७ मडासैन भएपनि हालको बसोबास कैलालिको लम्किचुहा नगरपालिकामा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
उत्तराखण्ड, १ असार । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम जाँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटनामा पर्दा चालक दलसहित सबै ७ जनाको मृत्यु भएको छ। आर्यन कम्पनीको उक्त हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ...
काठमाडौं, १ असार । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्दै गएको छ। धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको...
काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रोल्पा, मकवानपुर, स्याङ्जा, प्यूठान,...
फिदिम, १ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय...