एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

एआईजीलाई दर्ज्यानी चिह्न प्रदान image

काठमाडौं । नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरू तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्यानी चिह्न प्रदान गरिएकाे हाे । ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले उनीहरूलाइ एआईजीमा बढुवाकाे निर्णय गरेको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon