भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना पुष्टी

कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना पुष्टी

काठमाडौं। कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी नियमित प्रेस व्रिफिङमा दिएका हुन्।

कर्णाली प्रदेशको सुर्खेतमा १२ जना र गण्डकी प्रदेशको स्याङ्जामा २ जनामा कोरोना देखिएसंगै विभिन्न जिल्लामा गरी ९० जनामा संक्रमण पुष्टी भएको हो

यो संगै हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भैसकेको छ भने १५५ निको भइसकेका छन्।

 


Thali Mobile Pvt.Ltd.