कोरोनाको सन्देश
अरुको भर न परी आफै सक्षम हुनु पर्छ
सुरक्षा र स्वास्थ्यकर्मी देशमा उत्तम हुनु पर्छ ।
प्रदूषण न गरे हावा पानी सफा हुन्छ
बेलैमा चेत न गरे संसार नै सखाब हुन्छ ।
मैं हूँ ठुलो भन्नेहरु मात्र भनाऊँदा रहेछन
सानो फुच्चे “विषाणु” बाट डराऊँदा रहेछन ।
क्वारेनटाइन र आइसोलेशन पनि हूँदा रहेछन
रोग लागेका मान्छेहरु यिनैमा बस्दा रहेछन ।
बेलैमा उपचार न पाए जनताहरु मर्न सक्छन
“मेरो कालमा” पनि नेताहरु भ्रष्टाचार गर्न सक्छन ।
दुई चार पान्ग्रे वाहनहरु गुडाउन मिल्दैन
“मलाई” त्यसै हावातालमा उडाउन मिल्दैन ।
लकडाउनबाट बाहिर आए म सल्की हाल्नेछु
घर भित्रै बसी राखे एक दिन म ढल्की हाल्नेछु ।
दीपक बडुवाल
पालना गर नियमहरु आफुलाई जोगाउन
त्यसो न गरेमा बढ़ी समय लाग्दैन रोग (म) आऊन ।
पहिला रातो, पहेंलो र हरियो ज़ोन बनाउनु
लकडाउन खुकुलो गर्न छिटै न मन बनाउनु ।
लकडाउन खुले पनि नियमित अन्तर बनाई राख्नु
मलाई भगाऊन “मास्क” नामको जन्तरलाई राख्नु ।
आठबीस नगरपालिका वडा न. ८, दैलेख (हाल सुर्खेत)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...