भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कालिकोटका किसानले पाए २३ लाख क्षतिपूर्ति

कालिकोटका किसानले पाए २३ लाख क्षतिपूर्ति

कालीकोट । कालिकोटका किसानले २३ लाख क्षतिपूर्ति पाएका छन् । असिनाका कारण स्याउ नष्ट भएपछि उनीहरुले क्षतिपूर्ति पाएका हुन् । कालीकोट तिलागुफा नगरपालिकाका किसानलाई शिखर इन्स्योरेन्सले क्षतिपूर्ति उपलब्ध गराएको हो ।

२०७२ सालदेखि स्याउ बीमा कार्यक्रम शुरु भएपछि कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसानले स्याउ बीमा गरेका थिए ।

असिना परेर स्याउ उत्पादनमा ह्रास भएपछि बीमा गराएका किसानले क्षतिपाएका हुन। स्याउखेती बीमाले कर्णालीका किसानलाई उत्साहित बनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.