कोरोनाका कारण इटालीमा भयावह, एकैदिन ७ सय बढीको मृत्यु

कोरोनाका कारण इटालीमा भयावह, एकैदिन ७ सय बढीको मृत्यु image

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणमा परि इटालीमा एकै दिन ७६० जनाले ज्यान गुमाएका छन् । त्यहाँ त्यो सँगै मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ पुगेको छ ।

इटालीमा संक्रमित हुनेको संख्या १लाख १५ हजार २ सय ४२ पुगेको छ । वुहानबाट शुरु भएको कोरोना संक्रमण यूरोपियन मुलुकमा तीव्ररुपमा फैलिएको छ । संक्रमितमध्ये १८ हजार २ सय ७८ जना उपचारपछि निको भएका छन् भने ४ हजार ५३ जनाको अवस्था गम्भीर छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon