भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन माईकिङ्ग

अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन माईकिङ्ग

सङ्गामपुर । सशस्त्र प्रहरी बल नेपाल बि ओ पि सङ्गामपुरले घरबाट ननिस्कन माईकिङ गरेको छ ।

पर्सा गाउँपालिका, हरिपुर्वा नगरपालिकामा जनतालाई लकडाउनको समयमा अत्यावश्यक कामको लागि बाहेक घरबाट बाहिर ननिस्कन माईकिङ्ग गरेको हो ।

स्थानीय तथा नेपाली भाषाबाट कोरोना भाइरसको महामारी फैलन नदिन र यसको रोकथामका लागी दिनभरी माईकिङ गरेको छ ।

स्थानीयलाई माईकिङ गरेर सचेतना गरिरहेकाे सशस्त्र प्रहरी बल नेपाल बो ओ पि सङ्ग्रामपुरले कोरोनाबारे सचेत र सजक गराएको सशस्त्र प्रहरीका इन्सपेक्टर जयबहादुर दतेपुथेले बताए ।

 


Thali Mobile Pvt.Ltd.