भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

चैत १० देखि लामो दुरीका सवारी साधनमा रोक

चैत १० देखि लामो दुरीका सवारी साधनमा रोक

काठमाडौं । सरकारले चैत १० गतेदेखि देशभर सञ्‍चालन हुने लामो दुरीका सवारी साधनमा रोक लगाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत्र १० गते देखि देशभर चल्ने लामो दूरीका यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने घोषणा गरेका हुन ।

प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि नेपाल आउने सबै अन्तर्राष्ट्रिय हवाई उडान पनि स्थगित गर्ने घोषणा गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.