भर्खरै : Sorry, your browser does not support inline SVG.
सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन |

गड्डाचौकी नाकामा यात्रुको चाप बढ्याे

गड्डाचौकी नाकामा यात्रुको चाप बढ्याे

कञ्चनपुर । भारतबाट फर्कने यात्रुको पश्चिमी सीमानाका गड्डाचौकीमा भीड लागेपछि सवारीसाधन बन्द गरिएको छ ।

भारतले सवारीसाधन र नेपाली यात्रुलाई भारत प्रवेशमा रोकेको छ भने भारतबाट नेपाल प्रवेश गर्नेलाई खुल्ला गरेको छ । भारतले कोरोना भाइरस रोकथामका लागि नागरिक कफ्र्युको घोषणा गरेपछि भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका हुन ।

सीमानाकामा भीड लागेकाले सवारीसाधनलाई सीमा प्रवेश गर्न रोकिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए । दैनिक तीन–चार हजार बढी यात्रु भारतबाट नेपाल फर्केको उनको भनाइ छ ।

तीन दिनदेखि सीमानाकामा नेपाल फर्कने यात्रुको चाप बढेको छ भने सीमानाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्न निकै कठिनाइ भएको स्वास्थ्यकर्मीले बताए ।

 


Thali Mobile Pvt.Ltd.