भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दोषी चारैजनालाई दिइयो मृत्युदण्ड

दोषी चारैजनालाई दिइयो मृत्युदण्ड image

काठमाडौं । निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई मृत्युदण्ड दिइएको छ । सन् २०१२ मा भएको सो घटनाको शुक्रवार विहानै मृत्यु दण्ड दिईएको हो । चारै जनालाई दिईएको मृत्युदण्डपछि निर्भयाकी आमाले न्यायको जीत बताएको बताएकी छन् ।

दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे तीनिहरुलाई मृत्युदण्ड दिइएको जेलका निर्देशक संदीप गोयलले जनकारी दिइएको संचारमाध्यमले बताएका छन् । सन् २०१२ डिसेम्बर १६ तारिखको राती सामूहिक बलात्कार गरेका थिए।

सात वर्ष पछि मृत्युदण्ड दिएका उनीहरुलाई फासीमा चढाउनु अधि नास्ता दिइएको थियो तर खान अस्विकार गरेका थिए । तिहाड जेल नम्बर तीनमा बनेको ‘फाँसी घरमा पवन जल्लादले उनीहरुलाई झुण्ड्याएका थिए । झुण्ड्याएको ४० मिनेटपछि चारै जनालाई मृत घोषित गरिएको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.