काठमाडाैं । लकडाउनको समय चिकित्सकलाई भेटेर आवश्यक सामाग्री उपलब्ध गराउनमा वितेको पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले बताएका छन् ।
दातामार्फत इयरगन, थर्मलहरु लिएर निर्वाचन क्षेत्रमा भएका समस्या समाधान तिर लागेको भन्दै विभिन्न निकायसंग समन्वय गरेर समस्या समाधान तर्फ लागेको बताए । कसरी अन्य क्षेत्रको समस्या समाधान गर्न सकिन्छ ? त्यतातिर समन्वय गरेर अगाढि बढिरहेको उनको भनाई छ ।
महानगर, नगर र गाउँपालिकाका वडाहरुमा राहतको कामलाई तीब्रता दिएको भन्दै अधिकारीले विरामीलाई अस्पताल सम्म पु¥याउने काममा व्यस्त रहेको बताए । कहि कतै हुदा खानेकहाँ राहत नपुगेको जिकिर गर्दै जसरी हुन्छ अनुगमन गरेर काम गरी खाने मान्छे कहाँ राहत पु¥याउने दायित्वलाई पुरागर्ने मै लागेको बताए ।
स्वास्थ्यकर्मीलाई इमानदारीपूर्वक गर्न निर्देशन समेत दिएको भन्दै सहजरुपमा उपचारको व्यवस्था मिलान भनेको बताए । विभिन्न निकायसंग समन्वय गरेर कोरोना नियन्त्रणका प्रयास जारि राखेको बताए । ट्रेसिङ र टेष्टिङ्गको काम अगाडि बढाएको भन्दै काउन्सिलका सवै व्यक्तित्वलाई डब्लु एच ओको मापदण्ड पुरा गर्नमै लागेको र सरकारका सुझावलाई पूर्ण पालना गर्न लागेको बताए ।
सरकारले चालेका कदमलाई नजिकबाट नियालिरहेको भन्दै क्वारेन्टाइनबाट स्वाव परिक्षणमा ढिला गर्न नहुने सुझाव दिए । नेपाललाई इटलीको अवस्थामा नपु¥याउन लकडाउनलाई इमान्दारीता पूर्वक पालना गरी सरकारलाई सहयोग गर्नु एक मात्र विकल्प भएको उनको भनाई छ ।
थप जानकारीका लागि यो भिडियो हेर्नुहोस ।
https://www.facebook.com/Kailashkhabarnews/videos/794575157735942/
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...