भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाली जनप्रगतिशिल मोर्चा मलेसिया २५ औ जनयुद्धमा

नेपाली जनप्रगतिशिल मोर्चा मलेसिया २५ औ जनयुद्धमा

मलेसिया । नेकपा निकट अन्तर्राष्ट्रिय ब्यूरो पुर्वी एसिया कमान्ड अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले फागुन १गते २५ औं माहान जनयुद्ध दिवश भव्यरुपले मनाउने भएको छ ।

२५ औं जनयुद्ध दिवशको व्यापक तयारी गरिरहेको मलेसियाबाट सह संयोजक बिस्पोट मगर जानकारी दिए ।
विगतका भन्दा भव्य र सभ्य तरिकाले संसारभर छरिएर रहेका नेपालीले जनयुद्ध दिवश मनाउने र यसको संदेश पनि नयाँ ढंगले दिए मलेसियाबाट अर्जुन घर्तिमगरले बताए ।

सामाजिक दलाल फासिवादको प्रतिरोध गरौं, वैज्ञानिक समाजवाद प्राप्तीको दिशामा अघि बढौं भन्ने मुल नाराकासाथ मोर्चाले फागुन १ गतेको तयारी तीब्र पारेको जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.