नेपाली सेनाको निर्देशनालयमा प्रवेश निषेध

नेपाली सेनाको निर्देशनालयमा प्रवेश निषेध image

काठमाडौं । कोरोनाभाईरस संक्रमणको जोखिमलाई मध्येनजर गरि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा गैरसैनिकलाई प्रवेश निषेध गरिएको छ ।

सेनाले विज्ञप्तिमार्फत गतिविधि तथा अन्य जानकारी दिने जनाएको छ । थप जानकारी निर्देशनालयको टेलिफोनमार्फत लिन सकिने बताएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda