भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

न आतिनु रवि म पनि संगै आउला : हरिश्रण लामिछाने

न आतिनु रवि म पनि संगै आउला : हरिश्रण लामिछाने

काठमाडाैं ।  सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका दाइ हरिश्रण लामिछानेले भाइलाई न आतिन भनेका छन् । उनले शुक्रबार सर्वोच्च अदालतको फैसला आए लगत्तै सामाजिक सञ्जालमा अवको यात्रामा भाइसंगै आउने प्रतिक्रिया दिएका हुन ।

उनले सामाजिक सञ्जालमा “राजनीतिको यात्रा लामो छ भाइ, हिम्मत नहार। अबको यात्रामा म पनि आउँला। यो देशमा लाखौ रविहरु तैयार हुनेछन”भनेर लेखेका छन् । सामाजिक सञ्जालमा उनका दाइ बाहेक उनका फ्यानहरुले प्रक्रिया दिइरहेका छन् । धरानका मेयर हर्क साम्पाङले पनि कस्ले भन्यो रवी नेपाली नागरीक होइन भनेर ? प्रश्न गर्दै  He is Nepali Citizen. भनेर सामाजिक सञ्जालमा प्रक्रिया दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.