काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक गरेको छ ।
बोर्डको निर्णय अनुसार एसईई १७–२९ चैतसम्म हुने भएको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने बोर्डले जनाएको छ।
यस्ताे छ तालिका…