प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता के भयो निर्णय ?

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता के भयो निर्णय ? image

काठमाडौं । मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्रीले शीलत निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् ।

ओलीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी दिउका छन् । मिर्गौला प्रत्यारोपण पछि राष्ट्रपतिसँग पहिलो भेट गरेका प्रधानमन्त्री ओलीले सरकारले कोरोना संक्रमणविरुद्ध गरेको तयारी बारे करीव दुई घण्टा लामो भेट गरेको सचिवालयले बताएको छ ।

देशको पछिल्लो अवस्था, सरकारका काम र नेकपाभित्रको विवाद बारे पनि छलफलमा चर्चा भएको स्रोतको दावी छ । केहि समय पहिले नेकपा अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालले पनि भेट गरेका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda