भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतबाट आवत-जावतमा रोक लगाउने तयारी

भारतबाट आवत-जावतमा रोक लगाउने तयारी

काठमाडौं । कोरोना भाइरस भित्रिन नदिन नेपाल सरकारले भारतबाट पनि मानवीय आवतजावतमा रोक लगाउने तयारी थालेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले युरोपसहित कोरोना प्रभावित ५५ मुलकबाट नेपाल प्रवेशमा रोक लगाएको छ । भारतबाट आउजाउ नरोकिएको भन्दै तत्काल रोक्न सरकारले यस्तो कदम चाल्ने एक मन्त्रीले बताए ।

सीमा नाकाबाहेक चोरबाटोबाट पनि आउजाउ गर्नेहरुको संख्या ठूलो भएकाले पनि रोक लगाउन थालिएको हो । भारतमा कोरोनाबाट तीन जनाको मृत्यु भएको र १३७ जनामा संक्रमण भेटिएकाे संचारमाध्यमले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.