भर्खरै : Sorry, your browser does not support inline SVG.

मालवाहक गाडीभित्र लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ

मालवाहक गाडीभित्र लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ

वीरगञ्ज । सामान बोक्ने कन्टेनरभित्र लुकेर वीरगञ्ज पुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार मध्यराति काठमाडौबाट वीरगञ्ज पुगेका उनीहरुलाई घण्टाघरबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज पुगेका उनीहरुले लकडाउन उल्लंघन गरेका थिए ।

ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा कन्टेनर चालकलाई भाडा दिएर उनी त्यहाँ पुगेका थिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.