लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याउँछौं : राष्ट्रपति

लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याउँछौं : राष्ट्रपति image

२ जेठ २०७७ काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकोले फिर्ता ल्याउने बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम दुवै सदनको बैठक वाचन गर्दै यस्तो बताएकी हुन ।

सरकारले आफ्नो कार्यकालमा नेपालको प्रतिष्ठा वृद्धि भएको उल्लेख गर्दै छिमेकीहरुसँगको विश्वासमा अभिवृद्धि भइ सम्बन्ध नयाँ उचाईमा पुगेको नीति तथा कार्यक्रममा बताएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon