भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

अमेरिकी सेनाको क्याम्पमा रकेट आक्रमण

अमेरिकी सेनाको क्याम्पमा रकेट आक्रमण

इरान । इरानले अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । इराकस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार बिहान दर्जन रकेट प्रहार गरिएको संचारमाध्यमले जनाएका छन्। १३ रकेट प्रहार गरिएको र हालसम्म हताहतीको विवरण सार्वजनिक नभएको अलजजिरा जनाएको छ।

अमेरिकाले थप आक्रमण गरे ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको इरानी सरकारी टेलिभिजनले जनाएको छ।अमेरिकी सेनाको क्याम्पमा इरानतर्फबाट कैयौं रकेट प्रहार भएको अमेरिकाले पुष्टि गरेको छ। यता सेनाको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको पेन्टागनको भनाई छ।

अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने बताउदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.