भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कसले गर्यो विदेशमा दुई नेपालीको हत्या ?

कसले गर्यो विदेशमा दुई नेपालीको हत्या ?

२९ साउन २०७७ कतार । यूएईको शारजाहमा दुई नेपालीको हत्या भएको छ । झगडा भएपछि उनीहरुको हत्या भएको हुन् सक्ने यूएई प्रहरीले बताएको छ ।

धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको यूएई प्रहरीको भनाई छ । मृतकहरुको अनुहार, घाँटी, छाती तथा पेटमा निलडाम छन् ।

हत्या गरिएका नेपाली को हुन् भन्ने बारे प्रहरीले अहिलेसम्म खुलाएको छैन । अगस्ट ८ तारिखमा घटना भएको प्रहरी जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.