भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कालिकोटका किसानले पाए २३ लाख क्षतिपूर्ति

कालिकोटका किसानले पाए २३ लाख क्षतिपूर्ति

कालीकोट । कालिकोटका किसानले २३ लाख क्षतिपूर्ति पाएका छन् । असिनाका कारण स्याउ नष्ट भएपछि उनीहरुले क्षतिपूर्ति पाएका हुन् । कालीकोट तिलागुफा नगरपालिकाका किसानलाई शिखर इन्स्योरेन्सले क्षतिपूर्ति उपलब्ध गराएको हो ।

२०७२ सालदेखि स्याउ बीमा कार्यक्रम शुरु भएपछि कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसानले स्याउ बीमा गरेका थिए ।

असिना परेर स्याउ उत्पादनमा ह्रास भएपछि बीमा गराएका किसानले क्षतिपाएका हुन। स्याउखेती बीमाले कर्णालीका किसानलाई उत्साहित बनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.