भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कीर्तिपुरमा कांग्रेसका डङ्गोलको अग्रता

कीर्तिपुरमा कांग्रेसका डङ्गोलको अग्रता

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनको मतगणना जारी रहेकाे छ । अहिलेसम्मकाे मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले ७८९ मतसहित अग्रता कायम राखेका छन् ।

त्यसैगरी नेकपा एमालेका सुरेन्द्र मानन्धर ६६६ मतसहित प्राप्त गरेका छन् । नेकपामाओवादी केन्द्रका शिवशरण महर्जनले ४६५ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ४१८ र अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले २३६ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुब महर्जनले ११९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले ५८ मत पाएका छन् । 

 


Thali Mobile Pvt.Ltd.