भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

कोरोना नियन्त्रणका लागि छुट्टै अस्पतालको आवश्यकता : प्रधानमन्त्री

कोरोना नियन्त्रणका लागि छुट्टै अस्पतालको आवश्यकता : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको उपचारका लागि छुट्टै अस्पतालको आवश्यकता रहेको बताएका छन् ।

मिर्गौला प्रत्यारोपणपछि डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समिति र स्वास्थ्यमन्त्रीसँग कुराकानी गरेका हुन्।

सचेत रहन आग्रह गर्दै ५० देखि १०० बेड सम्म छुट्टै अस्पताल जरुरत पर्नसक्ने प्रधानमन्त्रीले सुझाव दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.