भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

‘अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा’

‘अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा’

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा गरिएको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलन गरी राष्ट्रिय आपतकाल घोषणा गरेका हुन् । संकटकाल घोषणासँगै विपतको आकलन सहित अमेरिकाले ५० अर्ब डलर खर्चको कोष बनाएको छ ।

अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न सुझाव दिएका राष्ट्रपति ट्रम्पले एक महिनासम्मका लागि उडान पनि बन्द गरेको बताएका छन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विश्वभर मृत्यु ५ हजार ४ सय ३६ जनाको मृत्यू भईसकेको छ। चीनपछि सबैभन्दा बढी इटालीमा कोरोनाको प्रकोप देखिएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.