भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चैत १० देखि लामो दुरीका सवारी साधनमा रोक

चैत १० देखि लामो दुरीका सवारी साधनमा रोक

काठमाडौं । सरकारले चैत १० गतेदेखि देशभर सञ्‍चालन हुने लामो दुरीका सवारी साधनमा रोक लगाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत्र १० गते देखि देशभर चल्ने लामो दूरीका यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने घोषणा गरेका हुन ।

प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि नेपाल आउने सबै अन्तर्राष्ट्रिय हवाई उडान पनि स्थगित गर्ने घोषणा गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.