भर्खरै : Sorry, your browser does not support inline SVG.
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा |

गाजालाई बचाउन पर्याप्त खाद्यान्न आवश्यक स् यूएनआरडब्लूए

गाजालाई बचाउन पर्याप्त खाद्यान्न आवश्यक स् यूएनआरडब्लूए

गाजामा रहेको प्यालेस्टिन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत तथा कार्य निकाय ९यूएनआरडब्लूए० ले घेरामा परेका प्यालेस्टिनी एन्क्लेभका मानिसलाई भोकमरीबाट बच्न पर्याप्त खाद्यान्न सहायता आवश्यक रहेको बताएको छ । इजिप्टको सरकारी अल(काहेरा न्यूज टेलिभिजन नेटवर्कसँगको कायरोमा प्रत्यक्ष अन्तर्वार्तामा यूएनआरडब्लुएका कार्यवाहक सार्वजनिक सूचना अधिकारी इनास हमदानले गाजाको सीमा क्षेत्रमा कुनै सुरक्षित क्षेत्र छैन नभएको र मानवीय संकट झन् जटिल हुँदै गइरहेको बताए।

उनले इजराइली आक्रमणका बीच दक्षिणी शहर रफाहबाट भागेका प्यालेस्टिनीले दक्षिणी गाजा शहर खान युनिस र मध्य गाजाका आश्रय केन्द्रहरू भरिएको र प्रत्येक केन्द्रमा जम्मा भएका मानिसको सङ्ख्या करिब १६ हजार रहेको जानकारी दिए । टोलीले आश्रयस्थलमा स्वास्थ्य सेवा प्रदान गर्न र खाद्य वितरण गर्ने प्रयास गरिरहेका भन्दै उनले अनिकालबाट बच्न पर्याप्त खाद्य सहायता चाहिने बताए। एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.