काठमाडौं । आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्माओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।
सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेसंगै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।