भर्खरै : Sorry, your browser does not support inline SVG.

देशभरका अदालत बन्द

देशभरका अदालत बन्द

काठमाडौँ । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै देशभरका अदालतहरु बन्द हुने भएको छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको ‘फुल कोट’ बैठकले दुई साता बन्द गर्ने निर्णय गरेको हो । अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतले जनाएकाे छ ।

बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालत स्रोतले बताएकाे छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.