भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

बीपी प्रतिष्ठान धरानकाे प्रसूति वार्ड सिल

बीपी प्रतिष्ठान धरानकाे प्रसूति वार्ड सिल

५ बैशाख २०७७, धरान । बीपी प्रतिष्ठानमा भर्ना भएकी सुत्केरी महिलाको उपचारमा धनकुटाकी कोरोना संक्रमित स्टार्फ नर्स संलग्न भएको पाइएपछि बीपी प्रतिष्ठानको प्रसूति वार्ड सिल गरिएको छ ।

सुत्केरी महिलाको उपचारमा रहेकी नर्समा कोरोना संक्रमण भेटिपछि प्रतिष्ठानको प्रसूति वार्ड सिल गरिएको हो । जिल्ला अस्पताल धनकुटाबाट ती महिलालाई थप उपचारका लागि गत शुक्रबार प्रतिष्ठान भर्ना गरिएको थियो भन्दै सुरक्षाका लागि प्रसूति वार्ड सिल गरिएको उपकुलपती डा.ज्ञानेन्द्र गिरीले बताए ।

धनकुटाबाट थप उपचारका लागि प्रतिष्ठान भर्ना भएकी सुत्केरी महिलालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.