भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युएईबाट भारत हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र

युएईबाट भारत हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र

काठमाडौं । युएईबाट एयर ईण्डियामार्फत दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र परेका छन् ।

कोरोना टेष्टका नाममा एयरपोर्टमा रोकिएपछि उनीहरू अलपत्र परेका हुन् । बिहान ४ बजे एयरपोर्ट आइपुगेका उनीहरु नेपाल आउन नपाएको गुनासाे गरेका छन् ।

कोरना चेक गर्ने समय लम्व्याएपछि प्लेन छुटेको उनीहरूले बताएका छन् । नेपाल अाउन ४० हजार देखि ६० हजार भारू रुपैयाँ तिरी टिकट काट्नु परेको पीडित नेपालीले जानकारी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.